राजनीति

नेपालद्वारा नेदरल्याण्ड्सलाई २१७ रनको चुनौती, पारस र सोमपालको अर्धशतक

  नेदरल्याण्ड्सविरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपालले नेदरल्याण्ड्सलाई जितको लागि २१७ रनको चुनौती दिएको छ । टस जितेर पहिले ब्याटिङको निर्णय गरेको नेपालले ४८ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर २१६ रन बनाएको हो ।   नेपालका लागि कप्तान पारस खड्का