काठमाडौँमा सम्पन्न नगरपालिका संघको छैठौं राष्ट्रिय सम्मेलनले धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुको अध्यक्षतामा ४९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । यही भदौ १२ देखि १४ गतेसम्म भएको सम्मेलनले सर्वसम्मत रुपमा ब्याञ्जुको नेतृत्वमा नयाँ नेतृत्व चयन