राजनीति

मानसरोवरमा राहुल गान्धीको कैलाश यात्रा, भारतीय राजनीतिमा खैलाबैला

  सत्ता राजनीतिको खेलमा अछुतो रहने कुनै क्षेत्र हुँदैन । त्यसले धर्म वा आस्थाको कुरालाई त छोड्ने कुरा नै भएन, कम्तिमा भारतीय राजनीतिमा । भारतीय राजनीति ‘हिन्दु’ र ‘इतर हिन्दु’ मा विभाजित छ लामो समयदेखि । हिन्दु बहुलवादको पक्षमा रहेको