राजनीति

बिमस्टेकका ४ पाहुना आजै स्वदेश फर्किने, को को फर्किदैछन

  चौथो बिमस्टेक सम्मेलनमा सहभागी हुन आएका सदस्य राष्ट्रका सरकार प्रमुखमध्ये ४ आज स्वदेश फर्किने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र म्यानमार राष्ट्रपति विन मिन्ट र थाइल्यान्डका प्रधानमन्त्री