राजनीति

प्रहरीमा ५ एअाईजी मात्रै राख्ने भए पछी यी १० भाईको भाले भिडन्त,सशस्त्रमा यसरी हुने भयो चिल्लीबिल्ली

नेपाल प्रहरीमा ५ र सशस्त्रमा ३ एअाईजीकाे दरबन्दी प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी भएकाे छ। एअाईजी दरबन्दी प्रस्तावमा गृहमन्त्री रामबहादुर थापाले बिहीबार हस्तारक्षर गरेका छन्। पछिल्लाे समय नेपाल प्रहरी र सशस्त्रमा एअाईजीकाे संख्या क्रमश: १७ र ११ सम्म पुगेकाे थियाे। मन्त्रिपरिषद्ले