राजनीति

मलाई स्पष्टीकरण सोध्नु नै हास्यास्पद : पूर्णबहादुर खड्का

    नेपाली कांग्रेसले नेता पूर्णबहादुर खड्काले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएका छन् । आज बसेको अनुशासन समितिको बैठकले खड्कालाई कारबाहीको लागि ७ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । तर खड्काले नेपाल प्रेससँग कुरा गर्दै आफूलाई स्पष्टीकरण सोध्नु