कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन



हाम्रो इकोनोमि

 

 

 सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार कप्तानगञ्जमा दुई समूहबीचको झडप नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको थियो । यो घटनामा सरकार र पीडित परिवारबीच शुक्रबार बिहान सहमति भएको थियो । सहमतिपछि आज दिउँसो मृतकको अन्त्ष्टि गर्ने तयारी छ ।

तर, पनि विराटनगरमा प्रदर्शन भएको हो । प्रदर्शनकारीले चोकमा टायर बालेका छन् । प्रदर्शनका क्रममा बजार पसल बन्द छ । यातायात सेवा पनि अवरुद्ध भएको छ । बिहीबार विराटनगरमा भएको सर्वपक्षीय बैठकले आज दिउँसो ३ बजे सद्भाव र्याली निकाल्ने निर्णय गरेको थियो । केही व्यत्तिले भने तत्काल सद्भाव र्‍याली निकाल्दा हतार हुने भन्दै विरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
देउवा समूहले सानेपाको ‘अफर’ नमान्ने

    नेपाली कांग्रेस संस्थापन इतर समूहले आफ्नै ढंगले महाधिवेशन प्रक्रियालाई अघि बढाउने...

प्रभु बैंकका सञ्चालक र कर्मचारीले गरे उद्धार कोषमा ४० लाख सहयोग

    प्रभु बैंकका सञ्चालक तथा कर्मचारीले स्वैच्छिक रूपमा संकलन गरेको ४० लाख...

प्रभु बैंकका दुई शाखा समायोजन हुँदै

     प्रभु बैंक लिमिटेडले काठमाडौं र वीरगन्जमा सञ्चालनमा रहेका दुई शाखा कार्यालयलाई...

माछापुच्छ्रे बैंकले ६% लाभांश वितरण गर्ने

    माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई लाभांश...