यहाँका नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले गाँउपालिकामा सम्पर्क कार्यालय खोलेर सदरमुकाममा रहेका आफ्नै घरमा स्थानीय सरकार चलाएका छन् । आफ्नै घरमा चलाएका कार्यालयको पनि आवास खर्चस्वरुप रकम झुक्तानी लिने गरेको पाइएको छ । नेपाली कांग्रेसका निर्वाचित बारेकोट गाउँपालिका र
अब वृद्ध भत्ता पाउन ७० वर्ष पुग्नै पर्ने भएको छ । अघिल्लो सरकारले ६५ वर्षमै वृद्धभत्ता पाउने निर्णय गरेकामा