देउवाको शक्तिशाली सभापति बन्ने सपनामा डा. शंशांकका कारण यसरी बज्दैछ खतराको घण्टी
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको शक्तिशाली सभापति बन्ने चाहना अब अधुरै रहने भएको छ । महामन्त्री डा. शशांक कोइरालाले देउवालाई आगामी महाधिवेशनमा सभापति पदको लागि कडा टक्कर दिने भएका छन् । कोइराला परिवारबाटै अबको