राजनीति

महिलाले मदिरा निषेध गरेपछि व्यापारीले बजार बन्द गरे

  अस्तव्यस्त मदिरा बेच विखन र सेवनका कारण बझाङ्गी समाजमा नराम्रो असर परेको भन्दै जिल्ला सभा बझाङले जिल्लामा मदिरा बन्द गर्ने निर्णय गरेपछि सो विषय विवादित बन्दै गएको छ । बझाङ उद्योग बाणिज्य संघ संस्थागत रुपमा जिल्लालाई मदिरा निषेध गर्ने