राजनीति

शव जलाउने विषयमा विवाद हुँदा रौतहटमा तनाव, प्रहरीद्वारा २० राउन्ड हवाइ फायर

   रौतहटको गरुडा नगरपालिकामा दुई समूहबीच भएको झडपका कारण तनाव उत्पन्न भएको छ । गरुडा नगरपालिका–९ श्रीपुरस्थित एक घाटमा शव जलाउने विषयमा भएको विवादले उग्र रुप लिँदा तनाव उपन्न भएको हो ।   दुई समूहबीचको विवादलाई नियन्त्रणमा लिन प्रहरीले २०