प्रतिनिधिसभा विघटन स्वागतयोग्य : नेता भण्डारी



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले संसद विघटनको स्वागत गरेका छन् । नेपाली जनताले नेकपालाई पाँच वर्ष सरकार संचालनका लागि जिम्मेवारी दिए पनि पार्टीभित्रको आन्तरिक झगडाका कारण सरकार सल्न नसकेको उनले बताएका छन् ।
सरकार चल्न नै गाह्रो भएपछि जनतालाई जिम्मा दिनु स्वागतयोग्य कुरा भएको नेता भण्डारीले बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा नेता भण्डारीले भनेका छन् – “कस्ले के भन्छ भन्ने होइन । देशमा के हुदैछ भन्ने महत्वपूर्ण सवाल हो । नेपाली जनताले नेकपालाई पाचँ बर्षको लागि सत्ता संचालन गर्ने जिम्मेवारी दिएका थिए तर पार्टी भित्रको आन्तरिक झगडाका कारण सरकार चल्न सकेन। चल्नै
नसक्ने भए पछी जनतालाई जिम्मा दिनु स्वागत योग्य कुरा हो ।”

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...