मुख्य खबर

सहकारी बजारले सिधै किसानलाई लाभान्वित गर्छ : मन्त्री अर्याल

  सहकारी बजारका विकास कार्यक्रमको सहयोगमा काठमाडौंमा केन्द्रीय सहकारी बजारको उद्घाटन गरिएको छ । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आज (शुक्रबार) एक कार्यक्रमको आयोजना गरी उक्त बजारको उद्घाटन गर्नुभएको हो । भूमी व्यवस्था, सहकारी तथा गरिबी