अहिलेका युवा गायक सञ्जय उपमन्यु पाण्डेको ‘द्रव्य मोह’ गीतको भिडियो सार्वजनिक



हाम्रो इकोनोमि

 

नुवाकोटका अहिलेका चर्चित युवा गायक सञ्जय उपमन्यु पाण्डेको ‘द्रव्य मोह’ गीतको भिडियो सार्वजनिक भएको छ ।
कलाकार पाण्डेको स्वर तथा संगीत रहेको उत्त गीतमा संगीत संयोजन सुभाष जोशीको रहेको छ भने गितको भिडियोमा कलाकारहरु सन्तोष पाण्डे, दिवाकर थपलिया र सज्जा तिवारीले अभिनय गरेका छन ।
भर्खरै सार्वजानिक भएको गीतको भिडियोमा मायाँ प्रेममा आउने उतावचढाबलाई देखाउन खोजिएको निर्देशक दिबाकर थपलियाले जनाएका छन ।
https://www.youtube.com/watch?v=Gwo7AuBaHfA&feature=emb_title

 

प्रतिक्रिया दिनुहोस
नयाँ टाटा पञ्च ईभी नेपालभर सार्वजनिक

    नेपालमा लामो समयदेखि बहुप्रतीक्षित मानिएको टाटाको नयाँ ‘पञ्च.ईभी’ काठमाडौँमा जारी ‘नाइमा...

शेरबहादुर देउवा पश्चिमको राजकुमार : शशांक

  नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

कांग्रेस देउवा समूहको राष्ट्रिय भेला सुरु

     नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु भएको छ ।...