मुख्य खबर

अर्को बैठक २० गते बस्नेगरी सचिवालय स्थगित

  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएसँगै बैठक स्थगित भएकाे छ । सबै सचिवालय सदस्यकाे उपस्थिति रहेपनि ओली अनुपस्थित रहेका कारण बैठक स्थगित भएकाे हाे । अब अर्काे बैठक ईण गते दिउँसाे १ बजे