सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विभाजन आएसँगै दुईमध्य एक पक्षमा कित्ता स्पष्ट गर्ने क्रम जारी छ । केन्द्रदेखि स्थानीयतहसम्म नेकपा ओली पक्ष र प्रचण्ड-माधव पक्षमा विभाजित भइरहेका बेला केपी ओली पक्षले शुक्रवार आयोजना गरेको काठमाडौंका जनप्रतिनिधिहरुको भेलामा करीव दुई
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद सविघान संविधान विरोधी कदम भएको बताएका छन् । तर यो मुद्दा अदालतमा विचाराधिन