नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी फुट्नुमा दुवै अध्यक्षको बराबरी दोष रहेको बताएका छन् । उनले पार्टीको यस्तो अवस्थामा आउनुमा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवै बराबरी दोषी रहेको बताएका हुन् ।
सरकारले आजबाट कोरोनाविरुद्ध निशुल्क खोप अभियान शुरु गरेको छ । नेपालमा कोभिड १९ महामारीविरुद्धको खोप अभियान आजबाट शुरु