माधव नेपाल र प्रचण्डलाई जेल हाल्न पनि खोज्नुभएको रहेछ नि ? त्यो चाहिं उहाँहरूलाई ‘वनको बाघले होइन मनको बाघ’ ले खाएको जस्तो लाग्छ । कतै काम गर्ने दौरानमा गल्ती, कमजोरी गर्नुभएको छ भने मनको बाघले खाएको हुन सक्छ ।
निवार्चन आयोगले प्रचण्ड नेपाल पक्ष फेल भएको संकेत दिएको छ । परिक्षमा नेकपाको प्रचण्ड नेपाल पक्ष फेल भएको तथ्य