मुख्य खबर

लमजुङमै थप दुई पराकम्प, १२ घर भत्कँदा ४ जना घाइते

  लमजुङको मर्स्याङदी गाउँपालिका, भुलभुले केन्द्र बनाएर गएको ५.३ म्याग्निच्युडको भूकम्पले १२ वटा घरमा क्षति पुगेको छ । आज विहान ५ बजेर ४२ मिनेटमा गएको भूकम्प मध्य र पश्चिम नेपालका अधिकांश महशुस गरिएको थियो । भूकम्पले १२ वट घरमा क्षति