दोलखा भीमसेनलाई आयो पसिना
दोलखाको सदरमुकाम चरिकोटमुन्तिर रहेको ऐतिहासिक भीमसेनको मूर्तिलाई पसिना आएको छ । त्यहाँका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई गुठी र पुजारीको हवाला दिदै मन्दिरको ड्युटीमा तैनाथ सुरक्षाकर्मीले भर्खरै यससम्वन्धी रिपोर्टिङ गरेका हुन् । पोहोर कोरोना संक्रमणको पहिलो लहर आउनुअघि यस्तै