प्रधानमन्त्री देउवासँग मोदीको टेलिफोन वार्ता



हाम्रो इकोनोमि

 

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई टेलिफोनमार्फत बधाई दिएका छन् । हिजोमात्रै संसद्मा विश्वासको मत लिएका प्रधानमन्त्री देउवालाई मोदीले आज टेलिफोन गरेर बधाई दिएका हुन ।

फोनवार्तामा प्रधानमन्त्री देउवा र मोदीले नेपाल–भारत सम्बन्धलाई थप प्रगाढ बनाउनेबारे कुरा गरेको नेपालको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै, मोदीले नेपाललाई कोभिडविरुद्धको खोप पनि जतिसक्दो चाँडो उपलब्ध गराउने विश्वास दिलाएका छन् । यसअघि हिजोमात्रै मोदीले सामाजिक सञ्जाल ट्वीटरमार्फत देउवालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...