सरकारले चीन र अमेरिकाबाट कोभिड-१९ विरुद्धको खोप खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । शुक्रबार स्वास्थ्य पत्रकार मंचले आयोजना गरेको भर्चुअल सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्री ज्ञवालीले उक्त जानकारी दिएका हुन् । एक हप्ताभित्र यसबारे टुंगो लाग्ने जानकारी उनले दिए