मुख्य खबर

प्रधानमन्त्री ओलीलाई सर्वोच्चको राहत, संसद पुनर्स्थापना नहुने

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि शेरबहादुर देउवाको नेतृत्वमा विपक्षी गठबन्धनका सांसदहरु लाइन लागेर सर्वोच्च अदालत पुगे । १४६ सांसदले हस्ताक्षर सनाखत गरेर अदालतमा मुद्दा दायर गरेका छन् । मुद्दा संवैधानिक इजलासमा सुनुवाइमा गएको छ । सांसदहरु