मुख्य खबर

आगोले जलाइएकी महिला काठमाडौ ल्याइयो

      वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेको पहलमा अज्ञात व्यक्तिले आगो लगाउदा जलेकी डोटीको आदर्श गाउँपालिका–४ रोडिङ्गे गाउँ बस्ने २८ वर्षीया लक्ष्मी भाटको हेलिकप्टर मार्फत उद्दार गरिएको छ । जिल्लामा उहाँको उपचार गर्न सम्भव नभएपछि थप उपचारकालागि उनलाई हेलिकप्टर