मुख्य खबर

ओलीले विपक्षी गठबन्धन भत्काउनमात्र खोजेका हुन्, भोलि धोखा दिन्छन् : माधव नेपाल

  नेकपा एमाले एक भएर अघि बढ्नका लागि पार्टी र सरकारमा पावर शेयरिङका लागि प्याकेजमै सहमति हुनुपर्ने अडान वरिष्ठ नेता माधवकुमार नेपालले लिएपछि वार्ता टोलीका नेताहरु औपचारिक र अनौपचारिक छलफलमा जुटेका छन् । बुधबार राति होटल म्यारियटमा अध्यक्ष केपी शर्मा