सम्धीलाई मन्त्री उपहार दिने माधव नेपालको तयारी



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सांसद एवं पूर्वमन्त्री सोमप्रसाद पाण्डे आफ्ना सम्धीले उपहारमा मन्त्री दिने भएपछि एमाले छाड्न पाउँ भन्दै सर्वोच्च अदालत पुगेका छन । निर्वाचन आयोगले निवेदनमा हस्ताक्षर नगरेको भनेर सनाखत नगरेपछि उनी तनावमा छन ।

यसअघि सम्धीले चाहेर पनि मन्त्री हुन नपाएका पाण्डे यसपटक सम्धीले नै ५ जनालाई मन्त्री बाँड्ने हैसियत बनाएपछि समाजवादी पार्टीमा गएर मन्त्री हुन आँतुर छन यद्यपी  उनले एमाले विभाजनका लागि निर्वाचन आयोगमा निवेदन दिँदा हस्ताक्षर नगरेका कारण सनाखतमा सहभागी हुन पएनन् ।

जसका कारण उनी सर्वोच्च अदालत पुगेका छन । सर्वोच्च अदालतको न्यायाधीश मीरा खड्काको इजलाशले आइतबार पाण्डेको मुद्दामा अल्पकालिन अन्तरिम आदेश दिएको छ । अन्तरिम आदेश दिनुपर्ने हो कि होइन भनेर छलफल गर्न अदालतले दुबै पक्षलाई भदौ २९ गते इजलाशमा बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...