मन्त्री झाँक्री अस्पताल भर्ना



हाम्रो इकोनोमि

 

 

सहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना हुनुभएको छ । मौसमी ज्वरोका कारण मन्त्री झाँक्री अस्पताल भर्ना हुनुभएको हो । उहाँ बीर अस्पताल भर्ना हुनुभएको हो ।

मन्त्री झाँक्रीलाई निमोनिया भएको चिकित्सकले जनाएका छन । बुधबार राती झाँक्री अस्पताल भर्ना भएको उहाँको पारिवारिक स्रोतले बतायो । मन्त्री बनेदेखि नै दौडधुप धेरै भएको र आरामसमेत गर्नु परेकाले मन्त्री झाँक्री अस्पताल भर्ना भएको उहााको सचिवालयका सदस्यहरुले बताएका छन ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...