मुख्य खबर

प्रतिनिधिसभा भंगगर्न देउवालाई प्रचण्डको दवाब

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनको समन्वय समितिको बैठकमा मंगलबार स्थानीय चुनावअघि नै संघीय निर्वाचनमा जान प्रस्ताव गरेका थिए। विहीबार फेरि सोही प्रस्तावमाथि छलफल चलाउने तयारी रहेको छ। चुनावमा जानका लागि तत्कालिन केपी शर्मा ओली