मुख्य खबर

एक उपसचिवको काठमाडाैँमा २२ वटा घर

    अर्जुन पाण्डे सरकारी सेवा सुरु गरेको २२ बर्षमा काठमाडौंमा २२ वटा घर र ८७ स्थानमा जग्गा जोड्न सफल एक सरकारी कर्मचारीको कथाले अहिले सन्जालका समाचार भरिएका छन् । हाल उनको श्रोत नखुलेको अकुत सम्पत्ति देखेर अख्तियारले मुद्धा दायर