नेकपा एमालेले केन्द्रदेखि टोल कमिटीसम्म सदस्य संख्या निर्धारण गरेको छ । विधान महाधिवेशनबाट एमालेले केन्द्रदेखि टोल कमिटी निर्माणमा समेत सदस्य संख्या निर्धारण गर्ने भएको हो । २२५ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव अगाडि बढाएको एमालेले प्रदेश कमिटी, उपत्यका विशेष
नेकपा एमालेको विधान महाधिवेशन उद्घाटन गरेपछि अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि सम्बोधन भाषण पूरा गर्न सकेनन् ।