मुख्य खबर

महत्वपूर्ण कानुन होहल्लामा पारित गर्ने : भीम रावल

    नेकपा एमालेका नेता डा भीमबहादुर रावलले सरकार र संसद गलत दिशामा अघि बढेको बताएका छन । सामाजिक सञ्जाल ट्वीटर मार्फत डा रावलले सांसदले बोल्न नपाउने तर महत्वपूर्ण कानुन होहल्लामा पारित गरेको भन्दै उनले असन्तुष्टि जनाएका हुन । डा