मुख्य खबर

राजेन्द्र लिङ्देन र रवीन्द्र मिश्रबीच पार्टी एकता हुने

    राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, महामन्त्री धवलशमशेर राणा र विकेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबीच पार्टी एकताको विषयमा छलफल भएको छ। शुक्रबार मिश्रको निवास पुगेका लिङ्देन र राणाले मिश्रसँग पार्टी एकताबारे कुराकानी गरेका हुन्। ‘हामीबीच समान विचार छ, पार्टी