मुख्य खबर

सुध्रिँदै ओली-प्रचण्ड सम्बन्ध

    नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रबीच सम्बन्ध सुध्रिएको संकेत देखिएको छ ।  काठमाडौँमा सुरु भएको माओवादीको आठौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफैँले फोन गरेर बोलाएका थिए । सम्बोधनका क्रममा प्रचण्डले आफूले