मुख्य खबर

पशुपति धर्मशाला काण्ड : बताससँग गरिएको सम्झौता खारेज हुने

    पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता भोलि खारेज हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले छानबिन समितिले सिफारिस गरेअनुसार उक्त सम्झौता भोलि खारेज हुने जानकारी दिए । भोलि पशुपति क्षेत्र विकासको बैठक