हिसानको अध्यक्षमा सिलवाल र महासचिवमा भण्डारी चयन



हाम्रो इकोनोमि

 

 

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) को आठौँ राष्ट्रिय महाधिवेशनले रमेशकुमार सिलवालको नेतृत्वमा ६१ सदस्य केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा युवराज शर्मा, नवराज पाण्डे, भेषराज पोखरेल, उपाध्यक्षमा टङ्कराज आचार्य, जीवनप्रकाश शर्मा, उमेश थापा, रामेश्वर अर्याल, डा स्वागत श्रेष्ठ, ईश्वर पोखरेल, धरणीधर अधिकारी, हरिचन्द्र लामिछाने, रामहरी सिलवाल, लोकनाथ उपाध्याय, नारायण उपाध्याय, दीपेन्द्र भण्डारी, डा लालबाबु यादव, बाबुराम पन्त, महासचिवमा लोकबहादर भण्डारी, सचिवमा जयराम खनाल, डा ऋषि तिवारी, राजेन्द्र अधिकारी, तीर्थ पोखरेल, कृष्ण केसी, आरवी अधिकारी, कोषाध्यक्षमा वीरेन्द्र जयना र सहकोषाध्यक्षमा नरेन्द्रबहादुर अधिकारीलाई चयन गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही चैत २५ गते सो सङ्घको महाधिवेशनकोे उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा शिक्षाको बहसको थालनी गरिएको थियो । प्राज्ञिक बहसमा शिक्षामन्त्री  देवेन्द्र पौडेल, राज्यमन्त्री  उमेश श्रेष्ठ, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली काग्रेसका महामन्त्री  गगन कुमार थापा, डा. सुरेशराज शर्मा, प्रा.डा.तीर्थ खनिया, प्राडा.विद्यानाथ कोइराला, प्रा.डा. उपेन्द्र कोइराला, डा. हरी लम्साल, डा. महाश्रम शर्मा, डा.शान्ता दिक्षित, विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार, पदाधिकारी एवम् शिक्षाविद्ले कार्यपत्र प्रस्तुत गरेका थिए । महाधिवेशनले साङ्गठनिक, आर्थिक र विधान प्रतिवेदन पारित गरेको थियो ।

नवनिर्वाचित कार्यसमितिको नामावली
अध्यक्ष : रमेश कुमार सिलवाल
बरिष्ठ उपाध्यक्ष : युवराज शर्मा
बरिष्ठ उपाध्यक्ष : नवराज पाण्डे
उपाध्यक्ष : भेषराज पोखरेल
उपाध्यक्ष : टंकराज आचार्य
उपाध्यक्ष : जीवन प्रकाश शर्मा
उपाध्यक्ष : उमेश थापा
उपाध्यक्ष : रामेश्वर अर्याल
उपाध्यक्ष : डा. स्वागत श्रेष्ठ
उपाध्यक्ष : इश्वर पोखरेल
उपाध्यक्ष : धरणीधर अधिकारी
उपाध्यक्ष : हरिचन्द्र लामिछाने
उपाध्यक्ष : रामहरी सिलवाल
उपाध्यक्ष : लोकनाथ उपाध्याय
उपाध्यक्ष : नारायण उपाध्याय
उपाध्यक्ष : दीपेन्द्र भण्डारी
उपाध्यक्ष : डा. लालबाबुयादव
उपाध्यक्ष : बाबुराम पन्त
महासचिव : लोक बहादर भण्डारी
सचिव : जयराम खनाल
सचिव : डा. ऋषि तिवारी
सचिव : राजेन्द्र अधिकारी
सचिव : तिर्थ पोखरेल
सचिव : कृष्ण केसी
सचिव : आर.वि अधिकारी
कोषाध्यक्ष : विरेन्द्र जयना
सह –कोषाध्यक्ष :नरेन्द्र बहादुर अधिकारी
सदस्य : प्रेम भट्टराई
सदस्य : रुपक खनाल
सदस्य : गंगा चौलागाई
सदस्य :मुकन्द घिमिरे
सदस्य : शंकर भट्टराई
सदस्य : राजेश कार्कि
सदस्य : बलराम पन्त
सदस्य : भुपेन्द्र धिताल
सदस्य : नरेश श्रेष्ठ
सदस्य : विष्णुराज पौडेल
सदस्य : के.आर.राई
सदस्य : डा. नरबहादर विष्ट
सदस्य : पवित्रा लिम्वु
सदस्य : जीवन लामा गोले
सदस्य : भवानी पौडेल
सदस्य : ई. अरुण भण्डारी
सदस्य : हरिकृष्ण अर्याल
सदस्य : हरी मास्के
सदस्य : सुमन गोपाल आचार्य
सदस्य : डा. अरविन्द्र दत्त मिश्र
सदस्य : लक्ष्मण बुढाथोकि
सदस्य : शसी स्वार
सदस्य : उदयराज पौडेल
सदस्य : दामोदर भुषाल
सदस्य : कृष्ण पौडेल
सदस्य : डा. भोजराज पन्त
सदस्य : ई.हरी भण्डारी
सदस्य : दीपक कुवँर
सदस्य : याम रोका
सदस्य : यमप्रसाद शर्मा
सदस्य : लिलावती प्रधान
सदस्य : बाबुशाहेब यादव
सदस्य : डा. सोनुसाह
सदस्य : विनोद कुमार उपाध्याय
सदस्य : राधा प्रसाद यादव

प्रतिक्रिया दिनुहोस
८० औँ जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह

    पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८० औं जन्मोत्सव आउँदो असार २३ गते...

युद्धपछि इरान झन् शक्तिशाली

    अमेरिका-इरान सम्झौताको चर्चा चलिरहँदा अमेरिकी गुप्तचर एजेन्सीहरूले नयाँ चेतावनी दिएका छन्...

खुकुरी देखाई युवतीलाई कुटपिट गर्ने रमेश ठाडा पक्राउ

    सामाजिक सञ्जालमा खुकुरी देखाई धम्काएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति...

सबै काण्डको फाइल खोल्न एमालेको चुनौती

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले अर्थमन्त्री स्वर्णिम वाग्लेको आलोचना गरेका...