मुख्य खबर

एमालेले तोक्यो जनसंगठनको पदाधिकारी र केन्द्रीय कमिटीको संख्या

    नेकपा एमालेले जनसंगठनको पदाधिकारी र केन्द्रीय कमिटीको आकार तोकेको छ । जनसंगठन समन्वय संयन्त्रले २२ ओटै जनसंगठनको पदाधिकारी बढीमा १७ जना रहने ब्यवस्था गरेको हो । जनसंगठन संयन्त्रको शनिवार बसेको बैठकले सवै जनसंगठनमा समान पदाधिकारी रहने ब्यवस्थासहित कार्यदलले