मुख्य खबर

ललितपुरमा माओवादी रित्तियो, चर्चित नेताहरु एमालेमा प्रवेश

    ललितपुरमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका चर्चित हस्तीहरु नेकपा एमाले प्रवेश गर्नुभएको छ । ललितपुरस्थित कोन्जोसोम गाउँपालिका २ संखुमा आयोजित एक समारोहमा नेकपा माओवादी केन्द्र र कांग्रेस परित्याग गरी चर्चित नेताहरु नै एमाले प्रवेश गरेका हुन ।