एमाले अध्यक्ष ओलीको बिशेष अपिल (भिडियोसहित)



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा मतदान गर्दा बिशेष ध्यान दिन र कसैको भ्रममा नपरी सूर्य चिन्हमा मतदान गरी बिकाशको गतिलाई तीब्र ढंगले अघि बढाउने मार्ग स्पष्ट पार्न अपिल गर्नुभएको छ ।

निर्वाचनलाई लिएर पहिलो भिडियो सन्देश दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनमा एमालेको बिजयले मात्र सवैको हित हुने र सेवा सुबिधा पाइने तथ्यलाई राख्नुभएको छ । यस निर्वाचनमार्फत परमादेशलाई जनादेशले पराजीत गर्छ भन्ने प्रमाण दिनुपर्ने संकेत पनि ओलीले गर्नुभएको छ ।

परमादेशी सरकारले अवरुद्ध पारेको बिकास र समृद्धि अभियानलाई अघि बढाउन पनि एमालेको बिजय अनिवार्य रहेको ओलीको भनाई छ । बिकाशको गतिलाई अगाडि बढाउने सवालमा योनिर्वाचन बिशेष महत्वका रहेको उहाँले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...