ललितपुरको ग्वार्को चोकमा स्कुटरको ठक्करबाट एक बालिकाको ज्यान गएको छ । पैदल हिँडिरहेकी ६ वर्षिया अनुष्का जैसवाललाई नम्बर नखुलेको स्कुटरले बिहिबार राति करिब ७ बजे ठक्कर दिएको थियो । स्कुटरको ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा ग्वार्कोस्थित
नेपालको सबैभन्दा पहिलो बैंक नेपाल बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले लोकसेवा आयोगको सहमतिमा ३०३