मुख्य खबर

सिंगो गााउँपालिका कमिटी नै एमालेमा प्रवेश

    प्युठानको एकीकृत समाजवादीको सिंगो पालिका कमिटी नै नेकपा एमालेमा समाहित भएको छ । माधव नेपालको भ्रममा परेर सोपार्टीमा लागेको भन्दै जिल्लाको सरुमारानी गााउँपालिका कमिटी एमालेमा समाहित भएको हो । कार्यक्रममा सिंगो पालिका कमिटीसहित नेकपा एकीकृत समाजवादी प्युठानका जिल्ला