एसपिपीबारे छानबिन गर्न समिति बनाउनु पर्छ : भीम रावल
नेकपा एमालेका सांसद भीम रावलले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) बारे अहिलेसम्म भएका कुराबारे छानबिन गर्न माग गरेका छन् । एसपिपीबारे संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले शुक्रबार गरेको छलफलमा बोल्दै रावलले एसपिपीबारे फरक-फरक निकायबाट फरक-फरक कुरा आएकाले यसको छानबिन