मुख्य खबर

रामवरणले भेटघाट गर्दा ठीक, अहिले किन बेठीक : योगेश भट्टराई

    नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रपतिको पछिल्लो भेटघाट र छलफलको विषयमा भइरहेका टिप्पणीको विरोध गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले पूर्व राष्ट्रपति रामवरण यादवको दर्जनौं भेटघाटमा भाग लिएका व्यक्तिहरू नै त्यही काम वर्तमान राष्ट्रपतिले गर्दा