मुख्य खबर

‘भरतपुरकाण्ड’ दोहोरिने संकेत पछी जनकपुरमा मत गन्न यसरी भयो ढिलाई,राजपा र कांग्रेसको मतपत्र च्यात्ने यस्तो छ दाउ

जनकपुर उपमहानगरपालिकामा मंगलबार दिउँसो २ बजेसम्म पनि मतगणना सुरु हुन सकेको छैन । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी त्यहाँको सुरक्षाको पूर्ण बन्दोबस्त नगरेसम्मको लागि मतगणना सुरु हुन नसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जनकपुर उपमहानगरपालिकामा अहिले राष्ट्रिय जनता पार्टीका नेताहरुले