मुख्य खबर

यस्तो आयो १०१ स्थानको प्रारम्भिक नतिजा,कांग्रेसलाई यसरी टक्कर दिदैछ एमाले

प्रदेश नम्बर २ का आठ जिल्लाका १३६ वटा स्थानीय तहका लागि सोमबार भएको निर्वाचनमा राजबिराज नगरपालिका बाहेक सबै १३५ स्थानीय तहमा मतगणना जारी छ । जारी मतगणनामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ भने एमाले, माओवादी केन्द्र, संघिय समाजवादी फोरम