मुख्य खबर

रोल्पामा बम पड्किए लगत्तै ओली र प्रचण्ड सहभागी कार्यक्रम माथी पनि शक्तिशाली बम प्रहार

बाग्लुङको गल्कोट नगरपालिका–३ हटियामा आयोजना हुने वाम गठवन्धनको संयुक्त चुनावी सभालाई लक्षित गरी बम विस्फोट गराइएको छ । सभालाई एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम थियो । ओली र प्रचण्ड आउने सभामा नै बम