प्रकाशलाइ बाबु प्रचण्डले दिए दागबत्ती,आर्यघाटको घाट नम्बर २ मा भष्म हुदै प्रकाश



हाम्रो इकोनोमि

दुई नातीहरूको ब्रतबन्ध नभएको अवस्थामा पुष्पकमल दाहाल प्रचण्ड आफैले छोरा प्रकाश दाहालको पार्थिव शरीरमा दागबत्ती दिएका छन्। प्रकाशकी जेठी पत्नी सिर्जनाबाट ८ बर्षीय छोरा प्रसिद्ध छन् भने कान्छी बीनाबाट जन्मेका ४ वर्षीय छोरा प्रणब छन्।

उमेर सानै भएकाले उनीहरुको ब्रतबन्ध भएको छैन। ब्रतबन्ध नभएका छोराले दागबत्ती दिने चलन हिन्दू संस्कारमा छैन।
चार बर्षअघि बुबाको निधन हुँदा प्रचण्डले दागबत्ती दिएका थिए।
उनलाई पशुपति आर्यघाटको घाट नम्बर २ मा अन्त्येष्टिको तयारी गरिएको छ। प्रकाश दाहालको पार्थिव शरीरमा बुबा पुष्पकमल दाहाल प्रचण्डले दागवती दिएका छन् ।उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।
दाहालको हृदयाघातका कारण आइतबार निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...