मुख्य खबर

दुई नम्बर प्रदेशमा यसरी हुदैछ मतगणना,कसले कहाँ लिइरहेका छन् अग्रता ?

दुई नम्बर प्रदेशका १३६ स्थानीय तहमध्ये अधिकांश स्थानीय तहको मतगणना सुरु भएको छ। केही स्थानीय तहको गएरातिदेखि नै मतगणना सुरु भएपनि अधिकांशको भने मंगलबार बिहानबाट मतगणनाको काम सुरु भएको हो। प्रारम्भिक मतपरिणाम अनुसार कांग्रेसले अग्रता लिएको छ। कांग्रेसलाई एमाले, नेकपा