आज फेरी मन्त्री थप्दै देउवा,मन्त्रीको संख्या ५७ पुग्यो



हाम्रो इकोनोमि

प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि मन्त्रीमण्डल विस्तारको तयारी गरेका छन् । जम्बो मन्त्रीमण्डल बनाएकोमा चर्को आलोचना भइरहेका बेला देउवाले राप्रपा प्रजातान्त्रिकबाट दुई राज्यमन्त्री थप्ने तयारी गरेका हुन् । त्यो संगै आफै संग राखेको शान्ती मन्त्रालयमा पनि देउवाले मन्त्री नियुक्त गर्ने भएका छन।

राप्रपा प्रजातान्त्रिकले विराज विष्ट र कमला शर्मालाई राज्यमन्त्री सिफारिस गरेको छ ।
उनीहरुको सपथ आजै हुने सम्भावना रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । विष्टले विज्ञान प्रविधि र शर्माले वन राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन् । २ राज्य मन्त्री र १ मन्त्री थपिए पछी देउवा सरकार ५७ सदस्यीय हुनेछ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...