मुख्य खबर

माओबादीले सरकार नछोड्ने,मन्त्रालय फुटाऊदै देउवाले राप्रपाका मन्त्रीलाई जिम्मेवारी दिने यस्तो गर्दैछन तयारी

नेकपा माओवादी केन्द्रले सरकार नछोड्ने भएको छ । केन्द्रकी प्रवक्ता पम्फा भुसालले रिपोर्टसनेपालडटकमसँग कुरा गर्दै प्रधानमन्त्रीले मन्त्रीपरिषद विस्तार गरेको विषयमा अहिले पार्टी हेडक्वार्टरमा बैठक बसिरहेको जानकारी दिदै सरकार नछोड्ने बताइन् । निर्वाचनको मुखैमा आएर सरकार छोड्नु उचित नहुने भन्दै माओवादीले