समानुपाति उम्मेदवार छान्न एमालेले यसरी छापामार शैलीमा यसरी गर्दैछ गोप्य बैठक रिसोर्टमा
समानुपातिको सूचीलाई अन्तिम रुप दिन एमालेले गोप्य छलफल गर्दैछ । पार्टी कार्यालयमा भिडभाड हुने भन्दै गोकर्ण रिसोर्टमा बैठक गरेर नामलाई टुङगो लगाउने तयारी छ । नेकपा एमाले स्थायी समितिको बैठकले नाम तय गर्नेछ । समानुपातिकको सूचीलाई अन्तिम रुप दिन बैठक